स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु आइतबारदेखि शुरु भएको छ । कालीगण्डकी गाउँपालिका वडा नं ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको औपचारिक शुरुवात भएको हो ।
सूचना
ग्यालरी
कालीगण्डकी गाउँपालिका स्याङ्जाको आयोजना मा १०९ औं अन्तर्राष्ट्रिय महिला दिबस को अबसर मा शुभकामना आदानप्रदान,विविध बिधामा महिलाहरु को सम्मान तथा सास्कृतिक कार्यक्रम सप्पन्न !!!
कालीगण्डकी खबर डटकम मा प्रकाशित समचार
मिति २०७५् पुस ४ गते भएकाे समुदाय-प्रहरी साझेदारी कार्यक्रम का केहि झलकहरू ।
मिति २०७५/०८/२० गते देखी २०७५/०८/२२ गते सम्म सञ्चालन गरिएकाे प्रथम " अध्यक्ष कप " खेलकुद कार्यत्रम का.ग.गा.पा वडा नं ५ वास्टारी, भपेङ खेल मैदानमा सम्पन भएकाे खेलकुद कार्यत्रमका केही झलकहरू ।
* "अध्यक्ष कप" खेलकुद कार्यक्रममा भएका खेलहरू
- क्रिकेट
- फुटबल
- १००,२०० मि. महिला,पुरूष दाैड तथा १६०० मि. पुरूष म्याराथुन तथा १००० मि. महिला म्याराथुन
- महिला तथा पुरूष भलिबल प्रतियाेगिता
- जम्मा खेलाडि संख्याः ५३४ (सम्पूण खेलकाे)
* Medal प्राप्त गर्ने वडा तथा संख्या
वडा नं. १ - Gold-6, Silver-1 (प्रथम स्थान)