FAQs Complain Problems

सूचना

वडा नं ‍७ - मिर्मी

वडा न. ७ साविक श्रीकृण्णगण्डकी   गाविस को वडा नम्बर  ८ र ९ मिली  बनाइएको हो ।   मिर्मि, आधिमुहान, पालिचाैर, बारीचाैर आदि यहाका  वसती हरु हुन। कालिगण्डकी जलविद्युत परियाेजना र  कालिगण्डकी ताल यहाका पर्यटकिय  क्षेत्र हरु  हुन् ।

समावेश गाविस ः श्रीकृष्णगण्डकी(८,९)

जनसंख्या ः २८४३

क्षेत्रफल (वर्ग कि.मि.) ः ८.७६

वडा अध्यक्षः मुक्ती प्रसाद भट्टराई 

Ward Contact Number: 
9856000087

जन प्रतिनिधि

वडा सदस्य

वडा सदस्य

वडा सदस्य