सूचना
वडा न. १ - चण्डीभञ्ज्याङ्ग हटिया
वडा न. १ साविक चन्डिभन्ज्याङ गाविस को वडा नम्बर २ देखी ९ सम्म का वडा हरु र आलमदेवी गाविस को वडा नम्बर ९ मिलाएर बनाइएको हो । यस वडाका प्रमुख बस्ती हरु : हाटीया, प्युघा, छापडाडा, खोर्दी, रिप्दी, किपट, काला ओढार, हिस्दी हरु हुन् । कालीगण्डकी गाउँपलिका को सबै भन्दा पश्चिम भागमा अवस्थित यो वडा दुर्गम मा रहेको छ । यस वडाका प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र हरु :
१. भृगुतुम्बेश्वोर
२. सिता गुफा
३. हनुमान थान
४. मौला थान
५. रिडी
हरु हुन् ।
समावेश गाविस ः चन्डिभन्ज्याङ (२-९) आलमदेवी (९)
जनसंख्या ः ३६९७
क्षेत्रफल (वर्ग कि.मि.) ः १७.४४
वडा अध्यक्षः साेभिलाल चाैतारे
Ward Contact Number:
9856000081