FAQs Complain Problems

सूचना

वडा न. २ - लसर्घा बेसी

सावीक चण्डीभञ्ज्याङ गाबिसको वडा नं. १ र आलमेदेवी गाबिसको वडा नं. १,५,८ लाई मिलाएर वनाईएको हो । यस वडाका प्रमुख बस्तीहरु लसर्घा, कोटाकोट आदि हुन । प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र अन्तर्गत कालीगण्डकी किनारमा अवस्थित वढरकुना शिला शालिग्राम हुन ।

वडा अध्यक्षः नर बहादुर राना

Ward Contact Number: 
9856000082

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य