कालीगण्डकी गाउँपालिका स्याङ्गजा युवाहरूलार्इ स्थानीय तहकाे निती कार्यऋम र याेजनासँग जाेड्न गाउँपालिका स्तरीय वृहत युवा भेला सम्पन्न भएकाे छ।
मिती ः २०७५ कार्तिक ४ गते
स्थान ः ७ नं वडा कार्यालय,मिर्मी, स्याङ्गजा
अायाेजक
कालीगण्डकी गाउँपालिका

एक नेपाली एक फलफुल विरुवा राेपण कार्यक्रमलाई लागू गर्ने क्रममा कालीगण्डकी गाउँपालिका प्रभावकारी बन्दै गएकाे छ । कालीगण्डकी गाउँपालिकामा गएकाे आर्थीक वर्षमा मात्र २० हजार कागतीका बिरुवा लगाएकाे थियाे र याे आर्थीक वर्षमा ३० हजार बिरुवा रोप्ने लक्ष्य रहेकाे छ ।