FAQs Complain Problems

ग्यालरी

कालीगण्डकी गाउँपालिकामा विविध कार्यक्रमका साथ संविधान दिवस - २०७६ सम्पन्न
======
स्याङ्जा - २०७६/०६/०३  कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाको आयोजनामा आयोजित संविधान दिवस - २०७६ प्रभातफेरी र्‍याली तथा विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

जनता माध्यमिक विद्यालयबाट शुरु भएको प्रभातफेरी र्‍याली कुह्लुम , माझखण्ड बनकसी हुँदै जनता आधारभूत विद्यालय प्रांगणमा भेला भई अन्य पुर्व निर्धारित विशेष कार्यक्रमका साथ सुरुवात भएको थियोे।

मिति: 09/26/2019 - 10:52
, , , , , , , , , , , , , , , , , , , , , , , , ,

"गाउँपालिकाकाे विकास र समृद्धि डिजिटल मैत्री प्रविधि" भन्ने मुल नारालाइ अात्मसाथ गर्दै स्मार्ट कालीगण्डकी गाउँपालिका E-Governance Online Software शुभारम्भ कार्यक्रम-२०७६ तथा ३ दिने प्रशिक्षण कार्यक्रमका केही झलकहरू ।

मितीः २०७६ साउन १८ गते
स्थानः श्री विरेन्द्र मा.वि., का.गा.पा ५

मिति: 08/22/2019 - 13:20
, , , , , , , ,

"समृद्ध नेपाल सुखी नेपाली" भन्ने मुल नारालाइ अात्मसाथ गरी कालीगण्डकी गाउँपालिकाकाे अा.व. २०७६।०७७ काे निती तथा कार्यक्रम घाेषणा समाराेह अाज मिति २०७६।०३।०७ गते शनिवार सम्पन्न  ।

मिति: 06/22/2019 - 16:12
, , , , , , , , , ,

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु आइतबारदेखि शुरु भएको छ । कालीगण्डकी गाउँपालिका वडा नं ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको औपचारिक शुरुवात भएको हो ।

http://www.kaligandakikhabar.com/2019/06/45826/?fbclid=IwAR0ewjvqLYKtlw_CX8Fcps5kg1JCy4Z1Pfb0NcMokNB75C53axZM3u9S4rw#.XQct6yLgtBI.facebook

मिति: 06/17/2019 - 13:24
, ,

Pages