सूचना
ग्यालरी
निजामती सेवा दिवशको अवसरमा कार्यलय परिसरको सरसफाइ गर्दै कालीगण्डकी गाउँपालिकाका कर्मचारी |
मिति २०७८/०३/०८गतेकाे दिन कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाकाे आ.व. ०७८/७९ काे नीति तथा कार्यक्रम गाउँपालिकाकाे अध्यक्ष खिम थापाज्यूद्वारा प्रस्तुतीकरण समाराेह तथा मिति २०७८/०३/१० का दिन कालीगण्डकी गाउँपालिका, विर्घा स्याङ्जा को नवाै गाउँसभा तथा आ.व ०७८/७९ को बजेट उपाध्यक्ष सावित्रा कोइरालाद्वरा सार्वजनिकरण समारोह सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/७९को बजेट माथि आज मिति २०७८-०३-२३मा छलफल गरि पारित गरिएको कार्यक्रम
कालीगण्डकी गा.पा काे आयाेजनामा महिलाकाे सुरक्षा, सम्मान र राेजगार : समृद्द नेपालकाे आधार भन्ने मुल नाराका साथ १११ औ अन्तराष्ट्रिय नारी दिवस-२०७७ फाल्गुन २४ गते अन्तर विद्यालय स्तरीय छात्रा वक्तृत्वकला प्रतियाेगिता एंव वृद्व महिला र असल बुहारी सम्मान कार्यक्रम गरि सम्पन्न गरियाे ।