स्वास्थ तथा रिष्टपुष्ट बालबालिका हाम्रो पहिचान, पाेषणमैत्री गाउँपालिका निर्माण हाम्रो अभियान " भन्ने नाराका साथ कालीगण्डकी गाउँपालिकाकाे आयाेजनामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी एवं सराेकारवालाहरुका लागि मनाेसामाजिक तथा पाेषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
कालीगण्डकी गाउँपालिका विर्घा, स्याङ्जा
२०८१ चैत्र ३ गते
सूचना
ग्यालरी
कालीगण्डकी प्रज्ञा- प्रतिष्ठानकाे आयाेजनामा विभिन्न जातजातिका परम्परागत संस्कृतिमा आधारित प्रथम कालीगण्डकी सांस्कृतिक महाेत्सव २०८१
कालीगण्डकी गाउँपालिका वडा नं. ३ भुस्टुङ खेलमैदान
"सबै महिला तथा बालबालिकाका लागि अधिकार ,समता सशक्तीकरण"
मुल मन्त्रका साथ १५औ अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा आयाेजित नारी सशक्तीकरणका लागि विशेष कार्यक्रम साथै पाेषण/ बालमैत्री
स्थानीय शासन युक्त पालिका निमार्णका लागि आम समुदायलाई बृहत पाेषण सम्बन्धि सचेतना मुलक कार्यक्रम
कालीगण्डकी गाउँपालिका बिर्घा
२०८१ फागुन २४ गते
निजामती सेवाका विशिष्ट श्रेणीबाट सेवा निवृत सचिवद्वय तथा संविधानविद् प्रशासनविद् काशीराज दाहाल र रेश्मीराज पाण्डेज्यूको विशेष प्रशिक्षणमा आयोजित जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास तालिम र मेलमिलाप कर्ताहरुको लागि पुर्नताजगी तालिम कार्यक्रम कालीगण्डकी गाउँपालिको आयोजनामा आज मिति २०८१ फागुन १२ गते सञ्चालन भएको छ ।