सूचना
नवौं गाउँसभा सम्पन्न तथा आ.व. २०७८।०७९ को बजेट पारित कार्यक्रमका केही झलकहरू ।।
मिति २०७८/०३/०८गतेकाे दिन कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाकाे आ.व. ०७८/७९ काे नीति तथा कार्यक्रम गाउँपालिकाकाे अध्यक्ष खिम थापाज्यूद्वारा प्रस्तुतीकरण समाराेह तथा मिति २०७८/०३/१० का दिन कालीगण्डकी गाउँपालिका, विर्घा स्याङ्जा को नवाै गाउँसभा तथा आ.व ०७८/७९ को बजेट उपाध्यक्ष सावित्रा कोइरालाद्वरा सार्वजनिकरण समारोह सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/७९को बजेट माथि आज मिति २०७८-०३-२३मा छलफल गरि पारित गरिएको कार्यक्रम