FAQs Complain Problems

१२ औ गाउँसभा मिति २०७९ पुष २९ गते सम्पन्न ।

Read More

कालीगण्डकी 'ए' जलविद्युत मिर्मी

Read More

अालम देवी मन्दीर

Read More

कालीगण्डकी गाउँपालिका श्रोत नक्सा

Read More

गाउँपालिका भवन, विर्घा

Read More

कालीगण्डकी गाउँपालिकाको परिचय

कालीगण्डकी गाउँपालिकाको संक्षिप्त चिनारीः

दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या  १७९५५ (२०७८ को जनगणना अनुसार ) छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि छ।

पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।

जनसंख्या :- २१७२८

सिमानाः
पूर्वः गल्याङ नगरपालिका ।
पश्चिमः तानसेन नगरपालिका ।
उत्तरः गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका  ।
दक्षिणः बगनासकाली गाउँपालिका तथा तानसेन नगरपालिका  ।

केन्द्र :- साविकको विर्घा गा.वि.स., गहलाम

क्षेत्रफल :- ७३.५१ वर्ग कि.मि.

वडा संख्या :- ७  

जन प्रतिनिधि

अध्यक्ष
९८५६००००७१
उपाध्यक्ष
९८५६००००७२

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
cao.kaligandakisya@gmail.com
9856000070
प्रशासन शाखा प्रमुख
kagapa.admn@gmail.com
९८५६०५१७१०

सेवाहरु

सेवा प्रकारः- सिफारीस
सेवा समयः- केही दिन
जिम्मेवार अधिकारीः- प्र.प्र. अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१. ताेकिएकाे कागजात सहित निवेदन पेश गर्ने

२. नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रकाे प्रतिलिपी

सेवा प्रकारः- फर्छाैट वा किस्ता भुक्तानी
सेवा समयः- केही दिन
जिम्मेवार अधिकारीः- प्र.प्र. अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१. कार्यसम्पन्न, खर्च अनुमाेदन अादिकाे निर्णय प्रतिलिपी

२. याेजना / कार्यक्रम काे फाेटाे

३. कार्य सम्पन्न प्राबिधिक प्रतिवेदन

४. अनुगमन समितिकाे निर्णय शिफारीस

५. डाेर हाजिरी, विल भरपार्इ, प्रतिवेदन अादि

६. काम सम्पन्न वडा शिफारीस

७. रकम निकाशाकाे लागी निवेदन

सेवा प्रकारः- याेजना सम्झाैता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्र.प्र. अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१. उपभाेक्ता समिती, अनुगमन समिती गठन, ल.र्इ. वा प्रस्तावन कार्यक्रम सहितका कागजात पेश गर्ने

२. समितीका अध्यक्ष, सचिव र काेषाध्यक्षकाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी

३. कार्य सम्पन्न प्रतिबेदन, विल भरपार्इहरू, निर्णयहरू, याेजना / कार्यक्रमहरूकाे विवरण सहित निवेदन दिने

सेवा प्रकारः- सिफारीस
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्र.प्र. अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. अस्पताल वाट सिफारिस गरिएकाे सक्कल पत्र

२. सम्बन्धीत ब्यक्तीकाे विवरण सहित निवेदन

३. नागरिकता वा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपी

४. वडा कार्यालयकाे सिफारीस

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्र.प्र. अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

१. ब्यवसाय वा फर्मकाे दर्ता प्रमाण पत्रकाे प्रतिलिपी

२. ब्यवसाय वा फर्मकाे कर चुक्ता प्रमाण पत्रकाे प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन वा प्रहरी मुचुल्काकाे हकमा केही लिन लाग्न सक्ने
जिम्मेवार अधिकारीः- प्र.प्र. अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-

१. घटना दर्ता शंसाेधन गरी पाउँ भनि विवरण खुलेकाे विवरण ।

२. नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी ।

३. वडा कार्यालय बाट गरिएकाे सिफारिस पत्र।

४.घटना दर्ता प्रमाण पत्रकाे सक्कल प्रति ।

सेवा प्रकारः- कन्सुलर प्रमाणीत
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्र.प्र. अधिकृत
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाकाे कार्यलय
सेवा शुल्कः- २५०
आवश्यक कागजातहरुः-

१.  कन्सुलर प्रमाणीत गरिपाउँ भनि विवरण खुलेकाे निवेदन

२.  नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी

३. वडा कार्यालयवाट गरिएकाे अंग्रेजी सिफारिसकाे सक्कल पत्र

जानकारी