सूचना
वडा नं ७ - मिर्मी
वडा न. ७ साविक श्रीकृण्णगण्डकी गाविस को वडा नम्बर ८ र ९ मिली बनाइएको हो । मिर्मि, आधिमुहान, पालिचाैर, बारीचाैर आदि यहाका वसती हरु हुन। कालिगण्डकी जलविद्युत परियाेजना र कालिगण्डकी ताल यहाका पर्यटकिय क्षेत्र हरु हुन् ।
समावेश गाविस ः श्रीकृष्णगण्डकी(८,९)
जनसंख्या ः २८४३
क्षेत्रफल (वर्ग कि.मि.) ः ८.७६
वडा अध्यक्षः उम प्रसाद भट्टराई
Ward Contact Number:
9856000087