सूचना
मनाेसामाजिक तथा पाेषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
स्वास्थ तथा रिष्टपुष्ट बालबालिका हाम्रो पहिचान, पाेषणमैत्री गाउँपालिका निर्माण हाम्रो अभियान " भन्ने नाराका साथ कालीगण्डकी गाउँपालिकाकाे आयाेजनामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी एवं सराेकारवालाहरुका लागि मनाेसामाजिक तथा पाेषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
कालीगण्डकी गाउँपालिका विर्घा, स्याङ्जा
२०८१ चैत्र ३ गते