सूचना
घटना दर्ता शंसाेधन
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिन वा प्रहरी मुचुल्काकाे हकमा केही लिन लाग्न सक्ने
जिम्मेवार अधिकारी:
प्र.प्र. अधिकृत
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्क:
२५०
आवश्यक कागजातहरु:
१. घटना दर्ता शंसाेधन गरी पाउँ भनि विवरण खुलेकाे विवरण ।
२. नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी ।
३. वडा कार्यालय बाट गरिएकाे सिफारिस पत्र।
४.घटना दर्ता प्रमाण पत्रकाे सक्कल प्रति ।
प्रक्रिया:
१. निवेदन सहित ताेकिएका कागजातहरू पेश गर्ने
२. प्र.प्र.अ बाट ताेक अादेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. ताेकिएकाे शाखा फाँटबाट टिप्पणी सिफारिस तयार गर्ने
५. निवेदकले ताेकिए बमाेजिमकाे शुल्क बुझाउने