सूचना
अध्यक्ष कप खेलकुद कार्यत्रम
मिति २०७५/०८/२० गते देखी २०७५/०८/२२ गते सम्म सञ्चालन गरिएकाे प्रथम " अध्यक्ष कप " खेलकुद कार्यत्रम का.ग.गा.पा वडा नं ५ वास्टारी, भपेङ खेल मैदानमा सम्पन भएकाे खेलकुद कार्यत्रमका केही झलकहरू ।
* "अध्यक्ष कप" खेलकुद कार्यक्रममा भएका खेलहरू
- क्रिकेट
- फुटबल
- १००,२०० मि. महिला,पुरूष दाैड तथा १६०० मि. पुरूष म्याराथुन तथा १००० मि. महिला म्याराथुन
- महिला तथा पुरूष भलिबल प्रतियाेगिता
- जम्मा खेलाडि संख्याः ५३४ (सम्पूण खेलकाे)
* Medal प्राप्त गर्ने वडा तथा संख्या
वडा नं. १ - Gold-6, Silver-1 (प्रथम स्थान)
वडा नं. २- Silver-1, Bronze-3
वडा नं. ३ - Silver-2, Bronze-1
वडा नं. ४-Bronze -1
वडा नं. ५-Gold 1
वडा नं. ६-Gold -1,Silver-2,Bronze-1 (तृतीय स्थान)
वडा नं. ७-Gold-2, Silver-4, Bronze-3 (द्दितिय स्थान)
* Running Shealed प्राप्त गर्ने - वडा नं. १