सूचना
बालमैत्री स्थानीय शासनको नीतिगत, प्रकृयागत, कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा प्रकृया सम्बन्धी गाउँपालिकास्तरीय २ दिने अभिमुखिकरण कार्यक्रम
बालमैत्री स्थानीय शासनको नीतिगत, प्रकृयागत, कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा प्रकृया सम्बन्धी गाउँपालिकास्तरीय २ दिने अभिमुखिकरण कार्यक्रम कालीगण्डकी गाउँपालिकाको सभाहलमा पुष २३ र २४ गते सञ्चालन भएको छ । विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागितामा सञ्चालित कार्यक्रमबाट गाउँपालिकालाई २०८३ असोज मसान्त भित्र बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।