सूचना
११५औ अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा आयाेजित नारी सशक्तीकरणका लागि विशेष कार्यक्रम साथै पाेषण/ बालमैत्री
"सबै महिला तथा बालबालिकाका लागि अधिकार ,समता सशक्तीकरण"
मुल मन्त्रका साथ १५औ अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा आयाेजित नारी सशक्तीकरणका लागि विशेष कार्यक्रम साथै पाेषण/ बालमैत्री
स्थानीय शासन युक्त पालिका निमार्णका लागि आम समुदायलाई बृहत पाेषण सम्बन्धि सचेतना मुलक कार्यक्रम
कालीगण्डकी गाउँपालिका बिर्घा
२०८१ फागुन २४ गते