FAQs Complain Problems

कालीगण्डकी गाउँपालिका विर्घा, स्याङ्जा न्यायिक समितिकाे अायाेजना र पि.पि.अार नेपालकाे सहयाेगमा सञ्चालित मेलमिलाप सम्बन्धी ८ दिने ४८ घण्टे अाधारभुत तालिम सम्पन्न भएकाे छ ।

कालीगण्डकी गाउँपालिका विर्घा, स्याङ्जा न्यायिक समितिकाे अायाेजना र पि.पि.अार नेपालकाे सहयाेगमा सञ्चालित मेलमिलाप सम्बन्धी ८ दिने ४८ घण्टे अाधारभुत तालिम सम्पन्न भएकाे छ । 
मिति २०७५ साल फाल्गुण महिना ३ गते देखि १० गते सम्म सञ्चालित उत्त तालिमकाे समापन कार्यक्रमकाे अध्यक्षता न्यायिक समितिका संयाेजक सावित्रा काेइराला ज्यूले गर्नु भएकाे थियाे । वडा नं. ४,५,६ र ७ का वडा अध्यक्षहरू तथा नेपाली कांग्रेसका नेता एवम् समाजसेवी नारायण भट्टराइले तालिममा सहभागीहरूले तटस्थ, निस्पक्ष एवम् स्वतन्त्र रूपले व्यवहारमा लागु गर्नुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे । तालिममा ३० जनाकाे सहभागिता रहेकाे थियाे । सहभागी हुन पाएकाेमा उनिहरूले खुशी व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन हिरामणी पाण्डेले गर्नुभएकाे थियाे ।

आर्थिक वर्ष: