सूचना
कागतीमय बन्दै कालीगण्डकी गाउँपालिका
एक नेपाली एक फलफुल विरुवा राेपण कार्यक्रमलाई लागू गर्ने क्रममा कालीगण्डकी गाउँपालिका प्रभावकारी बन्दै गएकाे छ । कालीगण्डकी गाउँपालिकामा गएकाे आर्थीक वर्षमा मात्र २० हजार कागतीका बिरुवा लगाएकाे थियाे र याे आर्थीक वर्षमा ३० हजार बिरुवा रोप्ने लक्ष्य रहेकाे छ ।