FAQs Complain Problems

वडा न. २ - लसर्घा बेसी

सावीक चण्डीभञ्ज्याङ गाबिसको वडा नं. १ र आलमेदेवी गाबिसको वडा नं. १,५,८ लाई मिलाएर वनाईएको हो । यस वडाका प्रमुख बस्तीहरु लसर्घा, कोटाकोट आदि हुन् । प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र अन्तर्गत कालीगण्डकी किनारमा अवस्थित वढरकुना शिला शालिग्राम हुन् ।

समावेश गाविस ः चन्डिभन्ज्याङ (१) आलमदेवी (१-५,८)

जनसंख्या ः ३१२२

क्षेत्रफल (वर्ग कि.मि.) ः १६.२८

वडा अध्यक्षः खगिसरा आले

Ward Contact Number: 
9856000082

जन प्रतिनिधि

sort descending

खगिसरा आले

वडा अध्यक्ष

केशर बहादुर राना

वडा सदस्य

शोभाकर पाण्डेय

वडा सदस्य

विष्णु झोंडी

वडा सदस्य

शर्मिला वि.क.

वडा सदस्य