FAQs Complain Problems

याेजना फर्छाैट वा अन्तीम किस्ता भुक्तानी

लाग्ने समय: 
केही दिन
जिम्मेवार अधिकारी: 
प्र.प्र. अधिकृत
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 

१. कार्यसम्पन्न, खर्च अनुमाेदन अादिकाे निर्णय प्रतिलिपी

२. याेजना / कार्यक्रम काे फाेटाे

३. कार्य सम्पन्न प्राबिधिक प्रतिवेदन

४. अनुगमन समितिकाे निर्णय शिफारीस

५. डाेर हाजिरी, विल भरपार्इ, प्रतिवेदन अादि

६. काम सम्पन्न वडा शिफारीस

७. रकम निकाशाकाे लागी निवेदन

प्रक्रिया: 

१. निवेदन सहित ताेकिएकाे कागजातहरू पेश गर्ने

२. प्र.प्र.अ. वा ताेकिएकाे अधिकारी वाट ताेक अादेश गर्ने

३. याेजना शाखावाट टिप्पणी सहित पेश गर्ने

४. प्र.प्र.अ. वा ताेकिएकाे अधिकारी वाट रकम भुक्तानीकाे लागी ताेक अादेश गर्ने

५. सम्पुर्ण कागजात पुरा भएपछि लेखा शाखा वाट भुक्तानी दिने