FAQs Complain Problems

वडा नं ‍७

वडा न. ७ साविक श्रीकृण्णगण्डकी   गाविस को वडा नम्बर  ८ र ९ मिली  बनाइएको हो ।   र्मिमि, अाधिमुहान, पालिचाैर, बारीचाैर अादि यहाका  वसती हरु हुन। कालिगण्डकी जलविद्युत परियाेजना र  कालिगण्डकी ताल यहाका पर्यटकिय  क्षेत्र हरु  हुन।

वडा अध्यक्षः मुक्ती प्रसाद भट्टराई 

Ward Contact Number: 
9856000087

जन प्रतिनिधि

वडा सदस्य

वडा सदस्य

वडा सदस्य