FAQs Complain Problems

प्रश्न नं‍ ३: ढुंगा गिटी बालुवाकाे टेण्डर अाह्वान कसरी गर्ने   ?

उत्तर: गाउँपालिकामा राजश्व परामर्श समितिकाे बैठक बसिसकेपछि १५/१७ दिने टेण्डर अाह्वानकाे सुचनाकाे लागि गाेरखापत्र पत्रिकामा सुचना पकाशन गरिन्छ । साेहि बमाेजिम सम्बन्धित कन्सट्रक्सन ले निवेदन सहित  बिल खरिद गरी सुचना प्रकाशन भएकाे  मिति भन्दा अर्काे दिन दिउसाे १२ बजे सम्म टेण्डर खरिद गर्दछ । त्यस्तै १२ बजे पछि बाेलपत्रप खरिदकाे बैठक बसी  ककसलाई टेण्डर दिने भन्ने बारेमा छलफल भैसकेपछि उत्त फर्म लाई १ हप्ता भित्र सम्भःाैता गर्न अाउन भनि पत्र काटिसकेपछि सम्भःाैता भए लगत्तै काम सुरु गर्ने अख्तियारी दिइन्छ ।