FAQs Complain Problems

वडा नं ‍७ - मिर्मी

वडा न. ७ साविक श्रीकृण्णगण्डकी   गाविस को वडा नम्बर  ८ र ९ मिली  बनाइएको हो ।   मिर्मि, आधिमुहान, पालिचाैर, बारीचाैर आदि यहाका  वसती हरु हुन। कालिगण्डकी जलविद्युत परियाेजना र  कालिगण्डकी ताल यहाका पर्यटकिय  क्षेत्र हरु  हुन् ।

समावेश गाविस ः श्रीकृष्णगण्डकी(८,९)

जनसंख्या ः २८४३

क्षेत्रफल (वर्ग कि.मि.) ः ८.७६

वडा अध्यक्षः उम प्रसाद भट्टराई

Ward Contact Number: 
9856000087

जन प्रतिनिधि

sort descending

उम प्रसाद भट्टराई

वडा अध्यक्ष

कल्पना दमै

वडा सदस्य

टिकीसरा भट्टराई

वडा सदस्य

याम बहादुर थापा

वडा सदस्य

श्रीमान थापा

वडा सदस्य