FAQs Complain Problems

वडा नं ५ - जैपते

साबिक श्री कृष्णगण्डकी वडा नम्बर  १ देखी  ४  सम्म  का वडाहरु  मिलाएर  बनाइएको हो । बेल्टारी, नयामिल, जैपते, लिहाक, बाँसटारी, आदि यहाँका बस्ती हुन। कालिगण्डकी जलविद्युत परियाेजनाकाे पावर हाउस यहाँकाे  पर्यटकिय  क्षेत्र हाे ।

समावेश गाविस ः श्रीकृष्णगण्डकी(१-४)

जनसंख्या ः ३१४९

क्षेत्रफल (वर्ग कि.मि.) ः ४.३८

वडा अध्यक्षः रुक बहादुर थापा

Ward Contact Number: 
9856000085

जन प्रतिनिधि