FAQs Complain Problems

प्रश्न नं‍ २: सुचीकृत दर्ता भनेकाे के हाे   ?

उत्तर: कुनै व्यवसायिक फर्म ठेक्का पट्टा गर्ने कन्सट्रक्सन तथा कृषी तथा अामा समुहकाे गाउँपालिकामा सुची दर्ता गर्ने कार्य सुची दर्ता हाे । त्यसका लागि संस्थाका सम्बन्धित कागज पत्रहरु तथा प्रमुख प्रशासकीय अधिकृत लाई सम्बाेधन गरी निवेदन सहित सुची दर्ता काे लागि पेश गर्ने ।