FAQs Complain Problems

वडा न. १ - चण्डीभञ्ज्याङ्ग हटिया

वडा न. १ साविक चन्डिभन्ज्याङ  गाविस को वडा नम्बर  २ देखी  ९  सम्म  का वडाहरु र  आलमदेवी  गाविसको वडा नम्बर ९ मिलाएर  बनाइएको हो । यस वडाका प्रमुख बस्तीहरु :  हाटीया,  प्युघा, छापडाडा, खोर्दी,  रिप्दी,  किपट,  काला ओढार, छिस्दी हरु हुन् । कालीगण्डकी गाउँपलिकाको सबै भन्दा पश्चिम भागमा अवस्थित यो वडा दुर्गम मा रहेको छ । यस  वडाका प्रमुख धार्मिक तथा पर्यटकिय  क्षेत्रहरु  :

  १. भृगुतुम्बेश्वोर 
  २. सिता गुफा 
  ३. हनुमान थान  
  ४. मौला थान  
  ५. रिडी  

हरु हुन्  ।

समावेश गाविस ः चन्डिभन्ज्याङ (२-९) आलमदेवी (९)

जनसंख्या ः ३६९७

क्षेत्रफल (वर्ग कि.मि.) ः १७.४४

वडा अध्यक्षः कृष्ण बहादुर लामिछाने

Ward Contact Number: 
9856000081

जन प्रतिनिधि