FAQs Complain Problems

प्रश्न नं‍ ५: याेजना शाखाले के कस्ताे कार्यहरु गर्दछ  ?

उत्तर: गाउँपालिकाबाट प्रत्येक वडामा तथा गाउँपालिका स्तरिय याेजनाहरुका लागि विनियाेजन भएकाे रकम मध्येबाट काम सम्पन्न गरी वडा कार्यालयबाट याेजनाकाे पेश्की, फछर्याैट तथा रकम भुत्तानीकाे लागि सिफारिसकाे लागि गाउँपालिकाकाे याेजना शाखामा पेश गरी प्रमुख प्रशासकीय अधिकृतकाे ताेक अादेशमा याेजना शाखाबाट टिप्पणी उठाई लेखा शाखामा पेश गरिन्छ ।