FAQs Complain Problems

पेस्की लिनको लागि आवश्यक कागजहरु

योजना सम्झौता गर्दा नभई नहुने कागजहरु तल उल्लेखित छन्  ।

  १‍‍. आम भेला बाट उपभोक्ता समिति गठन गर्दाको माइन्युट(जुन वडाअध्यक्ष वा वडा सचिवको रोहवरमा गठन हुनुपर्ने ३३ प्रतिशत महिला हुनुपर्ने,अध्यक्ष,सचिव वा कोषध्यक्ष मध्ये कम्तिमा एक जना महिला हुनुपर्ने) ।

  २. उपभोक्ता समितिको योजना सम्झौता तथा खाता खोल्ने सम्बन्धि निर्णय ।

  ३. उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपि ।

  ४. सम्झौता गरिदिनुहुन भनि वडाअध्यक्षले हस्ताक्षर गरेको सिफारिस पत्र  ।

  ५. सम्बन्धित योजनाको प्राबिधिक इस्टिमेट ।

  ६. यो सम्झौताको लागि सम्बन्धित उपभोक्ता समितिको निवेदन  ।

आर्थिक वर्ष: